
राष्ट्रपतिबाट क–कसले पाए मानपदवी र पदक ? (सूचीसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न) क्षेत्रमा योगदान पुर्यााएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सुशोभन गरेकी हुन् ।
सुशोभन हुनेमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर, न्यायाधीश विश्वम्भर श्रेष्ठ, प्राध्यापक डा.दिव्यासिंह शाह लगायत रहेका छन् । प्रधानन्यायाधीश जबरा, डा.शाह र स्व.आङछिरिङ शेर्पाले सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी) मानपदवी पाएका छन् भने साहित्यकार स्व.मदनमणि दीक्षित, तत्कालीन मन्त्री स्व. रविन्द्रप्रसाद अधिकारी महाउज्जल राष्ट्रदीप (प्रथम) श्रेणीबाट शुशोभित भएका छन् ।
अरु क–कसले के पाए ? तलको सूचीमा हेर्नुहोस् :
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ