ad
x

राष्ट्रपतिबाट क–कसले पाए मानपदवी र पदक ? (सूचीसहित)

person explore access_timeचैत २७, २०७७ chat_bubble_outline0
तस्बिरः राष्ट्रपतिको कार्यालय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न) क्षेत्रमा योगदान पुर्यााएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सुशोभन  गरेकी हुन् ।


सुशोभन हुनेमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर, न्यायाधीश विश्वम्भर श्रेष्ठ, प्राध्यापक डा.दिव्यासिंह शाह लगायत रहेका छन् ।  प्रधानन्यायाधीश जबरा, डा.शाह र स्व.आङछिरिङ शेर्पाले सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी) मानपदवी पाएका छन् भने साहित्यकार स्व.मदनमणि दीक्षित, तत्कालीन मन्त्री स्व. रविन्द्रप्रसाद अधिकारी महाउज्जल राष्ट्रदीप (प्रथम) श्रेणीबाट शुशोभित भएका छन् । 



अरु क–कसले के पाए ? तलको सूचीमा हेर्नुहोस् :











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।