शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री चन्दलाई

‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान गरेको सोही पुरस्कार २०७६ डा तुलसी भट्टराईले प्राप्त गरेका छन्...