‘डाँडाको बरपिपल’मा सलोन र रुविनाको जोडी
मङ्गलबार, ३१ चैत २०७७, ११ : ५५
काठमाडौँ । फिल्म ‘डाँडाको बरपिपल’ निर्माण हुने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्न लागेका हुन् ।
फिल्ममा सलोन बस्नेत र रुविना थापाको मुख्य भुमिका रहने फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराजलगायतको अभिनय समेत रहनेछ ।
पारिवारिक कथामा बन्ने लागेको फिल्मको २२ बैशाखबाट छायाँकन सुरु हुनेछ ।
सुशान्त प्रजापतिको छायाँकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत रहने फिल्मका रामजी राउतको मुख्य सहायक निर्देशन हुन् ।
७५ दिनको छायाँकन तालिका बनाइएको फिल्म काठमाडौं, कालाबाङ, से फोक्सुण्डो तालमा छायाँकन हुने निर्देशक शोभितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण