अलबिदा
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
आइतबार, ०७ असार २०८३, ०८ : १२
सारांश
- एक समयका चर्चित हास्य कलाकार खेम शर्मा 'चतुुरे'को अमेरिकामा उपचारको क्रममा निधन भएको छ।
- क्यान्सर रोगसँग लड्दै आएका शर्मा पछिल्लो समय अमेरिकामा बस्दै आएका थिए।
- उनी 'चतुुरेको दाउपेच' टेलिफिल्मबाट चर्चामा आएका थिए र सोही नामको फिल्म पनि निर्माण गरेका थिए।
काठमाडौँ । एक समयका चर्चित हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन भएको छ। उनको अमेरिकाको बाल्टिमाेरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।
पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । उनी टेलिफिल्म `चतुरेको दाउपेच´ बाट चर्चामा छाएको थिए ।
थुप्रै टेलिफिल्म र फिल्महरूमा उनले काम गरेका छन् । उनले `चतुरेको दाउपेच´ नामक फिल्म समेत निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
-
सुनिता डङ्गोल इजरायल प्रस्थान
-
अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्यान्ड पुगे जेडी भान्स
-
रास्वपाको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण