शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चौलागाईंको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

बुधबार, २९ वैशाख २०७८, १२ : ३१
बुधबार, २९ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का नेता पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गरेका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले बुधबार ट्वीट गर्दै चौलागाईंप्रति श्रद्धासुम्मन अर्पण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शोकाकुल आफन्त र परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् । दिवंगत चौलागाई वाग्मती प्रदेशसभा सदस्य समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप