शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुजाताले गाइन् हीरा काजीको ‘मिठो धोका’

बिहीबार, ३० वैशाख २०७८, १२ : ५८
बिहीबार, ३० वैशाख २०७८

काठमाडौँ । लन्डन निवासी गीतकार हीरा काजी थापाको नयाँ गीत ‘मिठो धोका’ सार्वजनिक भएको छ । गीत हीराकाजीले गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार गरेका हुन् ।
नागेन्द्रकै संगीत रहेको गीतमा सुजाता बर्माको स्वर तथा उदयराज पौडेलको एरेन्ज छ ।

गीतको भिडियोमा भद्रजंग कुँवर, समीक्षा पोखरेल, रिया क्षेत्री, प्रवीण डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरले अभिनय गरेका छन् । म्युजिक भिडियो पनि हीरा काजीले नै निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप