यस्तो छ कोरोनाबाट अत्यन्त प्रभावित ९ देशका संक्रमितहरुको पछिल्लो विवरण
एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् ।
सो विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरूका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या
संयुक्त राज्य अमेरिका तीन करोड ३२ लाख ८८ हजार १४
भारत दुई करोड ८३ लाख ७ हजार ८३२
ब्राजिल एक करोड ६६ लाख २४ हजार ४८०
फ्रान्स ५७ लाख ३८ हजार ६४१
टर्की ५२ लाख ५६ हजार ५१६
रुस ५० लाख ३१ हजार ५८३
बेलायत ४५ लाख ६ हजार ३३३
इटाली ४२ लाख २० हजार ३०४
अर्जेन्टिना ३८ लाख १७ हजार १३९
–सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण