लेहंगामा 'ब्युटिफुल' माधुरी
मङ्गलबार, १५ असार २०७८, १० : ३२
मुम्बई । अभिनेत्री माधुरी दीक्षित लुक्सका कारणले अक्सर चर्चामा रहन्छिन् । उनी फरक फरक लुक्सका तस्बिर फ्यानका साथ बारम्बार शेयर गर्छिन् । माधुरीले अहिले फेरि केही तस्बिर सार्वजनिक गरेकी छन् । जुन फ्यानले निकै रुचाइएका छन् ।
तस्बिरमा माधुरी कालो र सेतो रंगको लेहंगामा देखिएकी छन् । हिल समेत लगाएकी उनले हल्का मेकअप, ओपन हेयर्स, कानमा झुम्काको साथमा यो लुक्स पुरा गरेकी छन् । यो निकै हट समेत देखिएको उनको यो लुक्सको तस्बिर हेरेर फ्यान उनी प्रति मोहित भएका छन् ।
पछिल्लो समय माधुरी फिल्मबाट टाढा रहेकी छन् । तेजाव, रामलखन, परिन्दा, साजन, खलनायक, दिल, बेटा, हम आपकै है कौन, दिलतो पागल है, देवदास लगायत थुपै्र फिल्ममा काम गरेकी माधुरी अभिनय र नृत्यका माध्यमबाट दर्शकको मन जित्न सफल छिन् । अहिले पनि दर्शक उनको काम सम्झने गर्दछन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण