दोस्रो लकडाउनबाट हैरान भएर मोडलले रोजिन् आत्महत्या
कोरोनाका कारण गरिएको लकडाउनबाट हैरान भएर एक मोडलले आत्महत्या रोजेकी छन् । उनले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी हुन् । घटना भारतस्थित युपीको गौतमबुद्ध नगरको हो । दिल्लीको मयुर विहार निवासी मोडल प्रिया अर्थात भावना पछिल्लो केही दिनदेखि आफ्नो ठूली बहिनी प्रियंकासँग रहँदै आएकी थिइन् । कोरोना कालमा उनले मुम्बईमा मोडलिङ समेत गरेकी थिइन् । तर कोरोनाको कारण लागेको दोस्रो लकडाउनले उनी आफ्नो करियरका लागि चिन्तित थिइन् ।
घरमा बेरोजार बसेको चिन्ताले उनले सोमबार राती साढे आठ बजे नजिकको सोसाइटीको १४ औ तलबाट हाम फालेकी थिइन् । सोसाइटीका सुरक्षा गाडले घटनाको खबर समयमै गरेको कारण पुलिसले उनलाई बेलैमा अस्पताल समेत पुर्याएको थियो । डाक्टरले परीक्षण पछि उनलाई मृत घोषित गरेका थिए । उनले कुनै सुसाइट नोटिस समेत नछोडेको पुलिसले बताएको छ । यस बिषय पुलिसले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण