तनहुँमा स्कुटर र टाटा सुमो ठोक्किँदा एक गम्भिर घाइते
शुक्रबार, १० कात्तिक २०७४, १३ : ३२
तनहुँ– तनहुँको दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर १ सुगम पेट्रोल पम्प नजिक शुक्रबार स्कुटर र टाटा सुमो एकआपसमा ठोक्किदा स्कुटर चालक गम्भीर घाइते भएका छन् ।
डुम्रेबाट पोखरा जाँदै गरेको ग २ च ४८५१ नम्बरको टाटा सुमो र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ९११ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका हुन् । ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक व्यास नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष १७ का प्रभात आलेको पोखरामा उपचार भैरहेको छ ।
स्कुटरमै सवार अर्का वर्ष १८ का सन्दिप थापाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदैछ । सुमो र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण