अश्लिल फिल्म प्रकरण : प्रहरीले शर्लिन चोपडालाई पठायो सूचना
शुक्रबार, २२ साउन २०७८, १० : ०३
मुम्बई प्रहरीको अपराध शाखाले पोनोग्राफी प्रकरणलाई लिएर विभिन्न कोणबाट छानबिन गरिरहेको छ । यस प्रकरणमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा मुछिएका छन् ।
उनी प्रहरी हिरासतमा छन् । यसैबीच, अभिनेत्री शर्लिन चोपडालाई पनि सूचना पठाएको छ । शर्लिनलाई आज अगस्ट ६ मा मुम्बई प्रहरीको अपराध शाखाका उपस्थित हुन सूचना जारी गरेको हो ।
शर्लिनले राज कुन्द्रामाथि अश्लिल फिल्मको व्यवसायमा आफूलाई धकेलेको आरोप लगाएकी छन् । शर्लिनका अनुसार राजले उनलाई ‘एडल्ट कन्टेन्ट’ मा काम गर्न बाध्य पारेका थिए । उनले राजले सुरुमा एउटा भूमिकाका लागि अफर गरेका थिए पनि एडल्ट कन्टेन्ट बनाउन बाध्य पारे । राजले उनलाई हटशट एपका लागि सुट गर्न भनेका थिए । तर, शर्लिनले उक्त आग्रहलाई इन्कार गरेको बताउँदै आएकी छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण