एनआरएनए महासचिवमा जोशीको उम्मेदवारी
शुक्रबार, ०४ भदौ २०७८, १४ : ५८
गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान सचिव गौरीराज जोशीले २०२१- २३ कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
‘सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उनले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । वर्तमान सचिव भएका कारण पनि महासचिवको दावेदारी स्वभाविक रहेको उनले बताए ।
गैर आवासीय नेपाली संघको निर्वाचन आउँदो अक्टोबर अन्तिम साता अनलाइनमार्फत हुने तयारी छ ।
चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका उनी सफल व्यवसायी र समाजसेवीका रुपमा अमेरिकी डायष्पोरामा परिचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण