बसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक
शुक्रबार, १५ असोज २०७८, ११ : २१
अमेरिकाको कोलोराडोमा बसेर लामो समयदेखि नेपाली सांगीतिक छेत्रमा सक्रिय संगीतकार एबम् गीतकार बसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक भएको छ । देश प्रेम र बिदेशी जीवनको भोगाइलाई समेटेर तयार पारिएको गीतमा कर्मा ग्याल्जेन बम्जनको स्वर र नोर्बु शेर्पाको एरेन्जमेन्ट रहेको छ ।
सन्तोष गिरीको जिवन्त अभिनय रहेको भिडियोलाई अमेरिका छायांकन गरिएको हो जसलाई बहुचर्चित निर्देशक भुषण दाहालको निर्देशन गरेका हुन् । बिनोद केसी र सुजन शाहको सिनेमाटोग्राफि र पदम तिमल्सिनाको सम्पादन रहेको ‘भन्छौ रे देश’ को भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण