अर्जुनको ‘चुपचाप’मा नम्रता र रोशनको रोमान्स
आइतबार, १७ असोज २०७८, ०८ : ३९
काठमाडौंँ । अभिनेत्री नम्रता सापकोटा र गायक रोशन अधिकारीको रोमान्स रहेको भिडियो ‘चुपचाप’ सार्वजनिक गरिएको छ । भिडियोमा नम्रता र रोशन रोमान्टिक अवतारमा देखिएका छन् । रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत छ ।
विधान कार्कीको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । गीतको भाव अनुसार आफुले भिडियोमा अभिनय पस्किएको अभिनेत्री नम्रताले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण