यम बरालको नयाँ गीत ‘खुशीको गीत’
सोमबार, ०८ कात्तिक २०७८, १० : ३६
काठमाडौँ । गायक यम बरालको स्वर रहेको नयाँ गीत ‘खुशीको गीत’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन छ ।
प्रेम र खुसीका शब्हरु समेटिएको गीतको म्युजिक भिडियो सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन् । पछिल्लो समय टेलिश्रृंखला, वेब सीरीज तथा तथा म्युजिक भिडियोमा समेत सक्रिय आचार्यले केही फिल्मसमेत निर्देशन गरेका छन् । रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीको अभिनय समेटिएको भिडियोमा अमृत पाण्डेको छायाँकन र विशाल बिसीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण