आर्यन र सृष्टि अभिनित ‘फूल फुल्यो’ सार्वजनिक
शुक्रबार, १२ कात्तिक २०७८, ०८ : १९
गायक केशव भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको ‘फूल फुल्यो’ बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको यो भिडियोलाई निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन्।
सुधा मरहट्ठाको शब्दमा रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका हुन्। डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफीमा तयार पारिएको छ । सुधा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भिडियो रिलिज गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण