पशुपति र लक्ष्मी ‘दोहोरीको राजा’ सार्वजनिक
शुक्रबार, १२ कात्तिक २०७८, १० : १४
काठमाडौँ । दरबार भित्रको पारिवारिक मनोरञ्जनको विषय समेटिएको गीत ‘दोहोरीको राजा’ सार्वजनिक भएको छ । पहिले राजाहरूले विभिन्न ठाउँका राजाहरूलाई बोलाई सांस्कृतिक मञ्चन गराउने परम्परा गीतमा झल्काउन खोजिएको छ ।
पशुपति शर्मा र लक्ष्मी मल्लको स्वर रहेको गीतमा नकुल ढकालको शब्द तथा हेमन्त कान्छाको संगीत रहेको छ । गीतमा अञ्जली अधिकारी, लोमुस शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतको अभिनय रहेको छ । सन्तोष राज वाहकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालले छायांकन र निशान कश्यपको सम्पादन तथा निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण