काँग्रेस अधिवेशन : कञ्चनपुर सभापतिमा पदम बोगटी निर्वाचित
आइतबार, १२ मङ्सिर २०७८, १६ : ४१
नेपाली काँग्रेस कञ्चनपुर जिल्ला सभापतिमा पदम बोगटी विजयी भएका छन् । उनले बहादुर थापालाई ९१ मतले पराजित गरेका हुन् । बोगटीले ८०६ मत ल्याउँदा थापाले ७१५ मत प्राप्त गरे । यस्तै, उपसभापतिमा मिनबहादुर सिंह र हरिचन्द्र राना विजयी भएका छन् । सिंहले ७८६ मत ल्याए भने रानाले ७६३ मत ल्याए ।
यसैगरी सचिवमा भीमराज भट्ट र हेमराज ओझा विजयी भएका छन् । भट्टले ७२९ मत ल्याए भने ओझाले ७३० मत ल्याएका छन् । सहसचिवमा नाफू सिंह साउद र पुष्कल चौधरी विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण