कट्रिना र विक्कीले कसे लगनगाँठो
बिहीबार, २३ मङ्सिर २०७८, २२ : ३७
अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । विहिबार राजस्थानमा आयोजित वैवाहिक कार्यक्रममा यो जोडीले लगनगाँठो कसेको हो ।
कट्रिना र विक्कीले विवाहपछि तस्बिर समेत शेयर गरेका छन् । ‘एक अर्काको लागि हाम्रो मन भित्र रहेको प्रेम र सम्मानले आज यहाँ ल्याएको छ । हाम्रो नयाँ जिन्दगीका लागि सबैको माया र आर्शिवादको आवश्यकता छ’ कट्रिनाले तस्बिरका साथ लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२मा
-
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली
-
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
-
कोशी प्रदेशलाई निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत
-
प्रचण्ड भन्छन्– क्रमभङ्ग निरन्तर गरिराख्नुपर्ने हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण