‘आधा अधुरो’ मा विना र साजनको रोमान्स
मङ्गलबार, २८ मङ्सिर २०७८, १० : ११
गायक साजन तामाङको गीत ‘आधा अधुरो’ को म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको गीतमा डि.पी खनाल शब्द, सुरज कालाखेतीको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा युवा युवतीको प्रेम र आकर्षण प्रस्तुत गरिएको भिडियोमा गायक तामाङ र बिना राउतको अभिनय देख्न सकिन्छ । गोदावरीका आकर्षक लोकेसनमा छायांकन गरिएको भिडियोमा राजिव क्षेत्रीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी र निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण