शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस सभापतिमा दोहोर्‍याएर मतदान हुँदा हराए १०० बढी मतदाता

मङ्गलबार, २८ मङ्सिर २०७८, २२ : ३६
मङ्गलबार, २८ मङ्सिर २०७८

काँग्रेसको दोस्रो चरणको निर्वाचनमा एक सय बढी भोट हराएको छ । कतिपय घर फर्किएको तथा विदेशबाट आएका प्रतिनिधि पनि फर्किएकाले भोट कम खसेको बताइएको छ ।

सोमबार ४ हजार ६७९ मत खसेकामा आज घटेर ४ हजार ५६४ मत खसेको हो । कुल मतदाता  चार हजार ७४३ रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप