मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका मन्सुर विजयी

शुक्रबार, ०२ पुस २०७८, १६ : ०७
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको सहमहामन्त्री फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। पार्टी कार्यालय सानेपामा शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

उनले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २७७६ मत ल्याएका छन् भने वकिलले १८७१ मत पाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप