आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

प्रकाश ओझाले फेरि ल्याए गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि’

सोमबार, ०५ पुस २०७८, १७ : ०१
सोमबार, ०५ पुस २०७८

गायक प्रकाश ओझाले आफ्नो चर्चित गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ नयाँ भर्सनमा ल्याएका छन् । गीत  ओझाले पुनः रेकर्ड गरेर नयाँ भर्सनमा ल्याएका हुन् । डम्बर बिकेलको शब्द रहेको गीतमा ओझकै संगीत छ । 
गीतको भिडियो पनि बनेको छ । जुन पहिले भन्दा केही फरक रहेको छ । भिडियोमा ओझाको अलवा कृष्ण शिवाकोटी, विन्दा खतिवडा, विनय पौडेल, कमला पौडेल, सञ्चिता मगर, राम कार्की, ललित पहाडी, प्रेम चौधरी, छत्र लगायतको अभिनय छ ।
दिब्यराज सुवेदीले छायांकन, सुप्रिम पराजुलीको सम्पादन, पवित्रा आचार्यको कोरियोग्राफी रहेको भिडियाे बसन्त निरौलाले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप