आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कृष्ण र समीक्षाले ल्याए ‘चोलीको तुना’

मङ्गलबार, ०६ पुस २०७८, १३ : ५४
मङ्गलबार, ०६ पुस २०७८

गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको स्वर रहको गीत ‘चोलीको तुना’ सार्वजनिक भएको छ । गायक काफ्ले र राजन कार्कीको शब्द रहेको गीतमा श्याम श्वेत रसाइलीको संगीत संयोजन छ ।

गीतको भिडियो मोडेल गरिमा शर्माको अभिनय रहेको छ । उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । भिडियोमा युवाको प्रेमकथा देखाउन खोजिएको छ । हरिबहादुर घलेको छायाङ्कन, शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप