आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सागरको ‘पोेखरेली शहर’ मा शिवानी

बिहीबार, ०८ पुस २०७८, २१ : ४५
बिहीबार, ०८ पुस २०७८

सागर बुढाथोकी र शिवानी कुँवर अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पोखरामा एक युवती देखेपछि युवककोे मनमा उठ्ने विभिन्न भावना र कथा भिडियोमा बुनिएको छ ।

पोखरा र लमजुङमा खिचिएको भिडियोमा अशोक भुजेलको निर्देशन छ । गीतमा गायक सागर बुढाथोकीको स्वर, शब्द तथा संगीत छ ।  भिडियोमा राजकुमार श्रेष्ठको छायाङ्कन र सम्पादन छ । सागरले यस अगाडि ‘डुम्रे काटेर लमजुङको बाटो’ गीत ल्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप