आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘सँगै बाँचौंला’ मा रोमान्टिक प्रदीप र सविता

शुक्रबार, ०९ पुस २०७८, २२ : ४४
शुक्रबार, ०९ पुस २०७८

काठमाडौँ । गायिका मेलिना राईको स्वर रहेको गीत ‘संगै बाँचौंला’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । सन्तोषजंग थापाको शब्द, नविन कार्कीको संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज छ ।
गीतको भिडियोमा प्रदीपराज वन्त र सविता श्रेष्ठको  अभिनय देख्न सकिन्छ । नेपालकै गाउँघरको कथा भिडियोमा बुनिएको छ । 

रेजिना तुलाधरको निर्देशन रहेको भिडियोमा नविन वावु गुरुङको छायाङ्कन, नविन निरौलाको सम्पादन छ । भिडियोको निर्माण सिजन इन्टरटेन्मेन्टले गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप