अञ्जु र टीकारामले ल्याए ‘उही बाटो’
शनिबार, १० पुस २०७८, ११ : ३३
चर्चित गायिका अन्जु पन्त र गायक टिकाराम कट्टेलको स्वर रहेको गीत ‘उही बाटो’ रिलिज भएको छ । रवि मल्लको शब्द, अर्जुन पोखरेलको संगीत, फणीन्द्र राईको एरेन्ज गीतमा छ ।
विधान कार्कीको निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा नविना थापाको पनि अभिनय छ । धुलिखेलमा छायाङ्कन गरिएको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र विकास दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण