‘गुराँसको पछ्यौरी’ भन्दै नाचिन् गरिमा
सोमबार, १२ पुस २०७८, १० : ३६
पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्मा ‘गुराँसको पछ्यौरी’ भन्दै नाचेकी छन् । गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’ को म्युजिक भिडियो गरिमा माथी फिचरिङ गरिएको छ ।
लोक शैलीको गीतमा राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत छ ।
निशान घिमिरेले निर्देशन गरेको भिडियोमा नेपाली डाँडाकाँडा तथा हिमाली दृश्य समत देखाइएको छ । सागर प्रधानको छायांकन रहेको भिडियोमा सन्तोष राज बाहकको कोरियोग्राफी र निर्देशक घिमिरेकै सम्पादन छ ।
गीत तथा भिडियो सबैको रुचिलाई ध्यानमा राखेर तयार गरेकोले श्रोताले तथा दर्शकले मन पराउनेमा गायिका भट्टराईले आशा लिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण