आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विवश र पूर्णिमाले ल्याए गीत ‘ए रिमै पन्चे बाजा बजाई’

बुधबार, १४ पुस २०७८, १९ : ०५
बुधबार, १४ पुस २०७८

गायक विवश बस्नेत र पूर्णिमा लामाले युगल स्वरमा स्वरमा नयाँ गीत ‘ए रिमै पन्चे बाजा बजाई’ ल्याएका छन् । शब्द तथा संगीत दीपक शर्माको रहेको गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा सुनिल क्षेत्री, विनीता परियार, महादेव त्रिपाठी र सुनिता देख्न सकिन्छ । पवन सुस्लिङ्गको छायाङ्कन तथा सम्पादन रहेको भिडियोमा  सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशन छ । गीत श्रोताको रुचिमा पर्ने गायक गायिका बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप