आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ज्योति लिएर आइन् विद्या

शनिबार, १७ पुस २०७८, १४ : १७
शनिबार, १७ पुस २०७८

गायिका विद्या मञ्जु तिवारी आफ्नो नयाँ गीत ‘ज्योति’ मार्फत दर्शक तथा श्रोतामाझ आएकी छिन् । गायक तथा संगीतकार कमल खत्रीद्वारा संगीतवद्ध गीतमा शब्दहरू हिमांशु रायमाझी गोधुलीले कोरेका हुन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा गायिका तिवारीकै अभिनय रहेको छ । अभिनाश मानन्धरको छायांकन रहेको भिडियोमा डिन्सन शाहको सम्पादन छ ।
भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप