प्रचण्डद्वारा खुलातर्फको केन्द्रीय सदस्यको नामावली घोषणा
आइतबार, १८ पुस २०७८, १८ : ३१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यमा रहने सदस्यमध्ये खुलातर्फको नाम घोषण गरेका छन् । आइतबार कमलादीस्थित बन्दसत्र हलमा प्रचण्डले रामदीप आचार्य, रामकुमार शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, ओमनाथ ढुंगाना, लेखनाथ ढुंगाना, देवेन्द्र पौडेल, लक्ष्मण पन्त, हितराज पाण्डेलगायतको नाम घोषणा गरेका हुन् ।
खुलातर्फ १४५ जना चयन हुनेमा प्रचण्डले नाम घोषणा गरेका हुन् । माओवादीको केन्द्रीय कमिटी २९९ जनाको रहने भनिएपनि प्रचण्डले बन्दसत्रमा १३६ जनाको नाम घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा सुहाङ नेम्वाङको अग्रता कायमै
-
इङ्ल्याण्डमा हुने फुटबलबाट सिक्नेछौँ : कप्तान लिम्बू
-
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न आयोगको माग
-
बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
-
लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ : अध्यक्ष ओली
-
नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह