आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक

सोमबार, १९ पुस २०७८, १७ : २२
सोमबार, १९ पुस २०७८

गायक अनिश ओकिलीको नयाँ गीत ‘सिमल भुवा’ सार्वजनिक भएको छ । शब्द तथा संगीत उनकै रहेको गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । ओरिअन टिमले निर्देशन गरेको भिडियोमा प्रिया रानी लामा र प्रज्वल श्रेष्ठको अभिनय छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।

भिडियोमा विकास मगरको छायाङ्कन, सम्पादन छ । ३ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय ओकिलीको ‘गुलाबी जाडो’, ‘झ्यालबाट हेरी’ लगायतका धेरै गीत हिट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप