‘आज म आइपुगे’मा सन्तोष र पूजाको रोमान्स
शनिबार, २४ पुस २०७८, ११ : ०७
सुरज शाही ठकुरीको स्वर तथा अजयकुमार अधिकारीको शब्द तथा संगीत रहेको गीत ‘आज म आइपुगे’ सार्वजनिक भएको छ । गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा सन्तोष अधिकारी र पूजा पन्तको प्रेमकथा देखाउन खोजिएको छ ।
नेपाली लाहुरेको प्रेमकथा समेटिएको भिडियोमा सन्तोष र पूजाको अलवा घनश्याम लामिछाने र कृति अधिकारीको पनि अभिनय छ । एएसएपी इन्टरटेनमेन्टको निर्माण गरेको भिडियो निशान कास्यपले निर्देशन गरेका हुन् । निशान पौडेलले छायांकन गरेको भिडियोमा निर्देशक काश्यपकै सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण