‘ओ सजन’ गीतमा पल र कविताको प्रेम
मङ्गलबार, २७ पुस २०७८, १२ : ११
अभिनेता पल शाह र मोडल कविता राय अभिनित गीत ‘ओ सजन’ सार्वजनिक भएको छ । थारु भाषामा आफ्नो प्रिय मान्छे एवम् प्रेमी/प्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ । त्यही थिमबाट यो गीत बनेको हो ।
गीतमा गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीको स्वर तथा नरेश जोगीकै शब्द, संगीत छ ।
गीतको भिडियोमा पल र कविताको अलवा कृष्ण जोशी, जुरी ठाकुल, विद्या कार्की, लोकेन्द्र राजचौधरीको पनि अभिनय देख्न सकिन्छ । विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको भिडियो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण