द भ्वाइस प्रतियोगी सुदिताको गीत ‘ओके छ त’ सार्वजनिक
बिहीबार, २९ पुस २०७८, १० : ०५
'द भ्वाइस अफ नेपाल सिजन-३' की प्रतिस्पर्धी सुदिता राई र गायक विजय शंखरको युगल स्वर रहेको गीत ‘ओके छ त’ सार्वजनिक भएको छ । युवाको प्रेम र आकर्षणका शब्द ब्यक्त गरिएको गीतमा विजय शंखर र मुनाल शिशिर कोइरालाको शब्द छ ।
दीपकराज बिश्वकर्माको संगीत रहेको गीतमा कुशल सिंहले संगीत संयोजन गरेका छन् । गीतको भिडियो गोदावरीका आकर्षक लोकेशनमा छायांकन भएको छ ।
सुधिर श्रेष्ठ र सुनिशा बजगाई रोमान्स रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, शिलन लम्सालको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ । भिडियोमो निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण