कफीको गीतमा प्रताप दास र प्रियानाको रोमान्स
शनिबार, ०१ माघ २०७८, ११ : ०२
गायक तथा संगीतकार अंकित बाबु अधिकारीको गीतले सार्वजनिक भएको छ । ए–सिरिज युट्युब च्यानलमा रिलिज भएको यस गित को बोल कफि क्रश्’ रहेको छ ।
गीतको भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्यको अभिनय रहेको छ ।
अंकित बाबुले यसअघि ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।
अंकित बाबुको आफ्नै शब्द, स्वर र संगीत रहेको यस गीतको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ्ग भारत को पश्चिम बंगालका सङ्गीतकार सुमित विश्वकर्माले गरेका हुन । ए–सिरिज ले बजारमा ल्याएको यस गीतको भिडियो निर्देशन नविन भट्टले गरेका हुन् । भिडियोको छायांकन अनिश स्याङ्देन ले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण