शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

आज कुन देशको मुद्राको विनिमयदर कति ?

बिहीबार, ०६ माघ २०७८, ०७ : ३१
बिहीबार, ०६ माघ २०७८

नेपाली बजारमा आज एक अमेरिकी डलरको बिक्रीदर ११९.३९ रुपैयाँ र खरिददर ११८.७९ रुपैयाँ छ । यस्तै, नेपाल राष्ट्र बैंकले आज एक यूरोको बिक्रीदर १३५.३८ रुपैयाँ र खरिददर १३४.७० रुपैयाँ छ ।

यसैगरी, पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.४९ र खरिददर १६१.६७ रुपैयाँ छ ।  

साउदी रियालको बिक्रीदर ३१.८३ र खरिददर ३१.६७ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यसका साथै, कतारी रियालको बिक्रीदर ३२.७९ र खरिददर ३२.६३ रुपैयाँ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप