
ADVERTISEMENT
सांग्रिला विकास बैंकको १०६ औं शाखा बर्दियाको राजापुरमा

सांग्रिला विकास बैंक लिमिटेडले आफ्नो १०६ औं शाखा बर्दियाको राजापुरमा सञ्चालनमा ल्याएको छ । राजापुर नगरपालिका वडा नं. ४ मा सञ्चालनमा ल्याइएको यस शाखाले ग्रामीण तथा शहरी क्षेत्रका ग्राहकहरुको उपस्थितिलाई थप दरिलो बनाउने बैंकले दाबी गरेको छ ।
राजापुर शाखा कार्यालय सञ्चालनमा आएसँगै सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले अन्य विभिन्न स्थानहरुमा पनि थप शाखा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ