ad
x

सांग्रिला विकास बैंकको १०६ औं शाखा बर्दियाको राजापुरमा

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

सांग्रिला विकास बैंक लिमिटेडले आफ्नो १०६ औं शाखा बर्दियाको राजापुरमा सञ्चालनमा ल्याएको छ ।  राजापुर नगरपालिका वडा नं. ४ मा सञ्चालनमा ल्याइएको यस शाखाले ग्रामीण तथा शहरी क्षेत्रका ग्राहकहरुको उपस्थितिलाई थप दरिलो बनाउने बैंकले दाबी गरेको छ । 


राजापुर शाखा कार्यालय सञ्चालनमा आएसँगै सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले अन्य विभिन्न स्थानहरुमा पनि थप शाखा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।
 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X