‘तिम्रो याद आयो’ मा विजय र प्रमिलाको अभिनय
बिहीबार, १३ माघ २०७८, १८ : ०१
विजय बराल र प्रमिला खनालको अभिनय रहेको गीत ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार गोपाल लोहारको शब्द रहेको गीतमा सविन सुवेदीको स्वर छ । दीपक शर्माले संगीत दिएको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । गीतको भिडियोमा विजय र प्रमिलाको अलवा माया पौडेलको समेत अभिनय देख्न सकिन्छ ।
प्रेमी प्रेमीको प्रेमकथा देखाउन भिडियो देखाउन खोजिएको छ । श्याम तामाङको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्याम लामाको संयुक्त निर्देशन गरेका हुन् । भीमा लोहार निर्माता रहेको भिडियो गोलो प्रडक्शनले सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण