प्रतिमा र चेतबहादुरले ल्याए ‘बाजा घन्काउ छालाको’
शुक्रबार, १४ माघ २०७८, १३ : ०७
प्रतिमा अर्याल र चेतबहादुर बुढाथोकीको स्वर रहेको काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत समेत गायक बुढाथोकीकै छ । गीतको म्युजिक भिडियोमा सञ्चिता शाही, रेशम फिरिरि, सन्तोष मगराती र चेतबहादुर बुढाथोकीको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत विकको रहेको भिडियोमा शिव न्यौपानेको छायाङ्कन र पदम सुवेदीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण