केकी अभिनित गीत ‘सिंगौरी ४’ सार्वजनिक
शनिबार, १५ माघ २०७८, १० : ५६
अभिनेत्री केकी अधिकारी र युगल पोमो लिम्बुको रोमान्स रहेको गीत ‘सिंगौरी ४’ सार्वजनिक भएको छ । गीतमा केकी र युगलको अलवा मोडेल ह्यारी योञ्जनको समेत अभिनय देख्न सकिन्छ ।
कमल राईले निर्देशन गरेको भिडियोमा त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । सुमित गुरुङको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा अनिलकुमार महर्जनको सम्पादन छ ।
गीतमा विकास संगमको शब्द, शशी गुरुङ वाङदेलको संगीत रहेको छ भने स्वर नविन राई र सुनिता थेगिनले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण