३ वर्षपछि भिडियोमा एकसाथ राहुल र अलिसा
आइतबार, १६ माघ २०७८, २१ : ३५
केही वर्ष अगाडिसम्म मोडल राहुल शाह र अलिसा शर्मा म्युजिक भिडियोका हिट जोडी थिए । उनीहरुले अभिनय गरेको भिडियो दर्शकले समेत रुचाउँथे ।
त्यसपछि भने उनीहरुले एकसाथ कम गरेका थिएनन् । तर अहिले आएर ‘काफल गेडी कुटुक्कै’ बोलको गीतमा यी दुबै एकसाथ देखिएका छन् । गीतमा समीर आचार्य र जेनिसा गौतमको स्वर, राजेन्द्र भट्टको संगीत, नवराज कलाउनीको शब्द छ ।
गीतको भिडियो राहुल शाहले निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाईको छायाङ्कन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण