‘माया लाइदेउन’ मा देखियो पल र बर्षाको प्रेम
आइतबार, ०१ फागुन २०७८, २२ : ३५
अभिनेता पल शाह र अभिनेत्री बर्षा राउत अभिनित म्युजिक भिडियो ‘माया लाइदेउन’ सार्वजनिक भएको छ । भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक भिडियोमा पल बर्षाको प्रेम र रोमान्स देख्न सकिन्छ ।
गीतमा अमेरिका निवासी गायक पूर्ण लामिछाने ‘अविरल’ को स्वर छ । प्रेमिल शैलीको गीतमा पूर्णलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । गायक लामिछानेकै शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’ को संगीत तथा संगीत संयोजन छ ।
निकेश खड्काको निर्देशन रहेको म्युजिक भिडियोमा सुवोल थापाको कोरियोग्राफी, बुद्ध थापाको छायाङ्कन छ । भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण