एमालेले देशलाई बन्धकी बनाएको मुख्यमन्त्री केसीको आरोप
आइतबार, २९ फागुन २०७८, १५ : ३६
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले एमाले लोकतन्त्रलाई कमजोर बनाउने पार्टी भएको आरोप लगाएका छन् । उनले प्रमुख विपक्षी दल एमालेले संसद चल्न नदिएर लोकतन्त्र विरोधी काम गरेको बताए ।
आइतबार बुटवलमा हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई सम्वोधन गर्दै मुख्यमन्त्री एमालेलाई लक्षित गर्दै उनले अदालतमा विचाराधीन मुद्धा निकालेर देशलाई बन्धकी राखेको आरोप लगाए ।
एमालेले लोकतान्त्रिक संस्कार बिर्सेर जनताको आवाज उठाउने संसदलाई बन्धक बनाएको भन्दै उनले त्यसको हिसाव किताब जनताले चुनावमा देखाउने बताए । लुम्बिनी प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गरेको भन्दै उनले पूँजीगत खर्च, राजश्व संकलन लगायतका कुरामा सरकार सक्रिय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण