गीताको मायाले दोधारमा परे पुष्प
बिहीबार, ०३ चैत २०७८, १३ : ३४
अमेरिकामा रहेर गायनमा निरन्तर लागि रहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरू दर्शकमाझ ल्याइसकेकी छिन् । यस्तैमा रानीको स्वर रहेको नयाँ गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ । रानी र रोशन बलुवाको स्वर रहेको गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ ।
गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गीता ढुंगाना रोमान्टिक अन्दाजमा देखिएका छन् । मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा वीरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । भिडियोमा पुष्प र गीता एक अर्काको प्रेममा रमाइरहेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण