भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो (सूचनासहित)
शनिबार, २६ चैत २०७८, ०८ : ५२
भन्सार विभागको भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त आह्वान गरिएकोमा विभिन्न कारणले पटक–पटक स्थगित भएकोमा लिखित परीक्षा सञ्चालनको लागि परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षा केन्द्रहरुमा सञ्चालन गरिने भएकोले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरिएको छ ।
कोभिड संक्रमण भएका उम्मेदवारहरूको लागि अलग परीक्षा केन्द्र रहने भएकाले परीक्षा सुरु हुने अघिल्लो दिन दिउँसो १ बजे विभागमा सम्पर्क गर्नुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण