‘है माया’मा रविन र रमिलाको प्रेमकथा
मङ्गलबार, ०६ वैशाख २०७९, १२ : २०
गायक मनराज प्ल्हेमे गुरुङको ‘है माया’ बोलको गीत सार्वजनिक भएको छ । गायक मनराजकै शब्द तथा संगीत गीतमा छ । गीको भिडियोमा रविन श्रेष्ठ र रमिला श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियो अभिनयमा रविन र रमिलालाई योकृस सुवेदी, राम खत्री लक्की, अमृता श्रेष्ठ, दिव्या तामाङ, सुरज मोक्तान र पारु लामाले साथ दिएका छन् ।
भिडियो जापनाको टोकियोका रमणीय स्थानहरुमा छायांकन भएको हो । गायककै निर्देशन रहेको भिडियोमा बिनम खत्रीको छायांकन र सम्पादन छ । भिडियोमा अध्ययनका लागि जापान पुगेका एक जोडी दिक्षान्त समारोहपछि लगातार भेट हुने र एकोहोरो मायामा पर्ने कथा देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण