चियाबारीमा मायाको कुरा गर्दै निराजन र मिरुना
बिहीबार, ०८ वैशाख २०७९, १२ : ५४
मोडल निराजन प्रधान र अभिनेताी मिरुना मगर पहिलो पटक जोडीको रुपमा सहकार्य गरेको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ । राजेश पुमा राईको निर्देशन रहेको गीतमा निराजन र मिरुनाले चियाबारीमा रोमान्स गरेका छन् । भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ ।
राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतमा सुमन योञ्जनका शब्द छन् । युगल गीतका गायनमा राजनराज सिवाकोटीलाई दीपा लामाले साथ दिएकी छिन् ।
निराजन म्युजिक भिडियोबाट सिनेमातिर पाइला हाल्ने मनसायमा छन् भने मिरुनाले फिल्मपछि बल्ल म्युजिक भिडियो खेल्न थालेकी हुन् ।
कमल राईको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण