मिलनको गीतमा ‘आमा’ को चर्चा
आइतबार, ११ वैशाख २०७९, ११ : ३४
मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्न दिन नजिकिँदै गर्दा आमाको महत्व र माया उजागर गरिएका गीतहरू धमाधम सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायक मिलन श्रेष्ठले ‘आमा’ बोलको गीत ल्याएका छन् ।
राजनराज शिवाकोटीको शब्द एवं संगीत रहेको गीतमा सञ्जीव बराईलीको संगीत संयोजन रहेको छ । गीतको भिडियो पनि बनेको छ । जसको निर्देशन युवराज वाइबाले गरेका हुन् । भिडियोमा गायक मिलन स्वयंले मोडलिङ गरेका छन् । भिडियो अभिनयमा उनलाई अभिनेत्री रश्मी भट्टले साथ दिएकी छन् । भिडियोले आमा छोराको प्रेम दर्साउन खोजेको छ । निशाल पौडेलको छायाङ्कन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण