सुनिताको ‘तिमी बिना’मा अनिल र जुनाकाे रोमान्स
आइतबार, ११ वैशाख २०७९, १२ : ४२
बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको लोक दोहोरी गीत ‘तिमी बिना हाँसेर हिड्न’को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. शिव सुवेदीको शब्द तथा संगीत छ ।
२०६५ सालमा आएको ‘घामजस्तो चम्किलो जुन हुदैन’ गीत पछि शिवका गीत प्रायः लोकप्रिय बनेका छन् । बिनोद भण्डारीको निर्देशन रहेको भिडियोमा अनिल पौडेल र जुना गुरुङको अभिनय देख्न सकिन्छ । गीतमा युवा–युवतीबीचको प्रेम, समाज र परिवारले गर्ने व्यवहार देखाउन खोजिएका छ ।
बाग्लुङ जिल्लाको सुन्दर गाउँ निसिखोला गाउँपालिकामा छायांकन गरिएको भिडियोमा मनोज कार्की सम्पादन छ । गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण